कर्णालीमा एमाले भन्छ : मुख्यमन्त्रीसँग सपथयता भेटघाटै छैन
ratopati.com · Thu Aug 06 10:11:27 GMT 2026

सुर्खेत । कर्णालीमा सत्ताको साझेदार नेकपा एमालेले सरकार विस्तारदेखि अन्य कुरामा मुख्यमन्त्री मंगलबहादुर शाही अग्रसर नै नभएको बताएको छ ।
सरकारको नेतृत्व गर्ने व्यक्ति नै औपचारिक रुपमा संवादमा अग्रसर नहुँदा ‘पावर सेयरिङ’देखि मन्त्री छनोटको काममा विलम्ब भएको हो । साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले भागबन्डादेखि सबै कुराको जिम्मेवारी नेपाली कम्युनिस्ट पार्टीका प्रदेश इन्चार्ज चन्द्रबहादुर शाहीलाई सुम्पेका छन्, जुन कुरा एमाले र एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मन परेको छैन ।
Read full story at source (ratopati.com)