अमेरिकासँग हतियारको कुनै कमी छैन: ट्रम्प
kendrabindu.com · Thu Aug 06 10:10:40 GMT 2026
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकासँग ठूलो मात्रामा विशेष प्रकारका हतियार रहेको बताएका छन्। उनको यो टिप्पणी इरानविरुद्ध सघन सैन्य अभियानपछि अमेरिकी हतियारको कमी भएको बारेमा सिएनएनको रिपोर्टको एक दिनपछि आएको हो।
सामाजिक सञ्जाल ट्रुथको एक पोस्टमा ट्रम्पले रक्षा कम्पनीले अमेरिकामा इतिहासकै सबैभन्दा धेरै संख्यामा प्लान्ट र कारखाना निर्माण गरिरहेको र ठूलो मात्रामा हतियार उत्पादन गरी आवश्यकताअनुसार अमेरिकामा पठाइरहेको बताए।
Read full story at source (kendrabindu.com)