नारायणीमा बाढी आउँदा फसेका वेदबहादुरको सकुशल उद्धार [तस्वीरहरू]
lokaantar.com

नारायणी नदीको सतह बढ्दा नदीको बीचमा फसेका एक जनाको उद्धार गरिएको छ ।
सशस्त्र प्रहरीको टोलीले भरतपुर महानगरपालिका–६ गीतानगरका वेदबहादुर थापालाई उद्धार गरेको हो ।
Read full story at source (lokaantar.com)