भारतसँगको पहिलो टेस्टअघि श्रीलंकालाई धक्का
ratopati.com · Thu Aug 06 10:16:08 GMT 2026
काठमाडौं । भारतविरुद्धको दुई खेलको टेस्ट शृङ्खलाअघि श्रीलंकालाई ठूलो धक्का लागेको छ । टोलीका अनुभवी विकेटकिपर–ब्याट्सम्यान कुसल मेन्डिस चोटका कारण पहिलो टेस्ट गुमाउन सक्ने सम्भावना रहेको श्रीलंकाली सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारत र श्रीलंकाबीचको पहिलो टेस्ट अगस्ट १५ देखि गाले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ । तर मेन्डिस अझै चोटबाट पूर्ण रूपमा निको नभएकाले उनको सहभागितामाथि अन्योल कायम भएको हो ।
Read full story at source (ratopati.com)