‘संसद्को गतिरोध हटाउन प्रधानमन्त्रीले जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्छ’
nepalnews.com · Mon Jun 08 10:22:53 GMT 2026

काठमाडौँ। नेकपा एमालेका सांसद गुरु बरालले संसद्को गतिरोध अन्त्य गर्न प्रधानमन्त्रीले नै जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन्।
संसद् भवन सिंहदरबारमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सीमासम्बन्धी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण सदन अवरुद्ध भइरहेको भन्दै अब संसद्को गतिरोध अन्त्य गर्न पनि प्रधानमन्त्रीले नै जिम्मेवारपूर्ण भूमिका खेल्नुपर्ने बताएका हुन्।
Read full story at source (nepalnews.com)