मोटरसाइकलको ठक्करबाट लडेकी स्कुटर चालकलाई फोहोर बोक्ने गाडीले ठक्कर दिँदा मृत्यु
setopati.com · Thu Aug 06 10:16:00 GMT 2026

तुलसीपुर उपमहानगरपालिकाको फोहोर बोक्ने गाडीले स्कुटरलाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ।
टिपरको ठक्करबाट गम्भीर घाइते तुलसीपुर–११ कटाहाकी स्कुटर चालक २१ वर्षीया कल्पना केसीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले सेतोपाटीलाई बताए।
Read full story at source (setopati.com)