एसियन गेम्म छनोट : नेपाल च्याम्पियन
gorkhapatraonline.com · Mon Jun 08 10:24:08 GMT 2026
नेपाल एसियन गेम्म पुरुष छनोट प्रतियोगिातको च्याम्पियन बनेको छ ।
सिङ्गापुरस्थित सिङ्गा ओभल मैदानमा सोमबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १९ रनले हरायो । नेपालले अपरािजत रहँदै उपाधि जितेको हो ।
Read full story at source (gorkhapatraonline.com)