कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्चले पुनरवलोकनको अनुमति दिएसँगै अब के हुन्छ प्रक्रिया ?
ratopati.com · Thu Aug 06 10:20:45 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता र विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिको वैधानिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले आफ्नो अघिल्लो फैसला पुनरवलोकन गर्ने अनुमति दिएको छ ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।
Read full story at source (ratopati.com)