पशु रोग नियन्त्रणका लागि नयाँ विधेयक राष्ट्रियसभामा
khabarhub.com · Thu Aug 06 10:23:23 GMT 2026

काठमाडौं – राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस भएको छ ।
सभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त विधेयक पेस गरेकी हुन् ।
Read full story at source (khabarhub.com)