रेबिज संक्रमित क्षेत्रका किसानलाई मापदण्ड पालना गर्न सुझाव, पाँचथर अस्पतालमा आइपुग्यो भ्याक्सिन
ekantipur.com · Thu Aug 06 10:22:09 GMT 2026

रेबिज संक्रमित क्षेत्रका किसानलाई मापदण्ड पालना गर्न सुझाव, पाँचथर अस्पतालमा आइपुग्यो भ्याक्सिन
रेबिज देखिएको क्षेत्रमा किसानले चाैपायाको स्याहार गर्दा पञ्जा, मास्क, गम्बुट नलगाउने र स्वास्थ्य सम्ब्नधी सुरक्षामा हेलचेक्र्याइँ भइरहेको सरोकारवालाले औंल्याएका छन्।
Read full story at source (ekantipur.com)