बिचौलिया भट्ट, अग्रवाल र गोल्छाविरुद्ध मुद्दा, ५ अर्ब बढी बिगो माग
bishowkhabar.com · Mon Jun 08 10:23:11 GMT 2026

काठमाडौं– सम्पत्ति शुद्धीकरण विभाग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानमा रहेका दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छासहितका व्यक्तिविरुद्धको अनुसन्धान प्रतिवेदन अभियोजनका लागि सरकारी वकिल कार्यालयमा पुगेको छ ।
सम्पत्ति शुद्धीकरण विभागले गत साता विशेष सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको हो ।
Read full story at source (bishowkhabar.com)