निर्मला पन्त हत्या प्रकरणबारे ठाडो जवाफ दिएका गृहमन्त्रीले मागे माफी
ekantipur.com · Thu Aug 06 10:27:44 GMT 2026

निर्मला पन्त हत्या प्रकरणबारे ठाडो जवाफ दिएका गृहमन्त्रीले मागे माफी
राष्ट्रिय सभाको बिहीबारको बैठकमा निर्मला पन्त प्रकरणका सम्बन्धमा सांसदले सोधेको प्रश्नको जवाफ ठाडो भाषामा हुन गएको स्वीकार गर्दै रोष्ट्रमबाटै उनले माफी मागेका हुन्
Read full story at source (ekantipur.com)