मर्दीमा जानाजान बाटो बदल्दा अलपत्र, तीन दिनपछि उद्धार
ekantipur.com · Thu Aug 06 10:26:25 GMT 2026

मर्दीमा जानाजान बाटो बदल्दा अलपत्र, तीन दिनपछि उद्धार
मर्दी हिमाल पदयात्रामा मूल बाटो छाड्दा जंगलमा अलपत्र परेका तीन युवालाई प्रहरी र स्थानीयकोले तीन दिनपछि सकुशल उद्धार गरेका छन्।
Read full story at source (ekantipur.com)