भारतीय सेना प्रमुख नेपाल आउँदै, को- कोसँग गर्दैछन् भेट ?
barnanmedia.com · Thu Aug 06 10:15:56 GMT 2026

तीन महिना अघि भारतीय सेनाको प्रमुखमा नियुक्त भएका धिरज सेठ नेपाल भ्रमणमा आउन भएका छन् । नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न उनी साउन ३१ गते नेपाल भ्रमणमा आउन लागेको स्रोतले जनाएको छ ।
नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देलको निमन्त्रणमा नेपाल आउन लागेका जनरल सेठ ५ दिनसम्म नेपालमा रहने कार्यक्रम रहेको बताइएको छ । नेपाल र भारतबिच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहेको छ ।
Read full story at source (barnanmedia.com)