सिरहामा सद्भाव कायम गर्न राखिएको कार्यक्रममा विवाद, रास्वपा सांसदलाई बाहिर निकालियो
baahrakhari.com · Thu Aug 06 10:28:00 GMT 2026

जनकपुरधाम । सिरहामा सद्भाव कायम गर्ने उद्देश्यले राखिएको कार्यक्रममा विवाद भएको छ ।
बिहीबार राखिएको अन्तरक्रियामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि विवाद सिर्जना भएको हो ।
Read full story at source (baahrakhari.com)