गुगल अर्थको नयाँ एआई फिचर २४ घण्टामै किन हटाइयो ?
ekantipur.com · Thu Aug 06 09:19:11 GMT 2026

गुगल अर्थको नयाँ एआई फिचर २४ घण्टामै किन हटाइयो ?
गुगलले हालै गुगल अर्थमा एआईमा आधारित नयाँ 'क्रियट इमेज' फिचर सार्वजनिक गरेको थियो । तर व्यापक आलोचनापछि कम्पनीले सार्वजनिक गरेको २४ घण्टामै उक्त फिचर हटाएको छ ।
Read full story at source (ekantipur.com)