साउन २६ मा नेपाल फर्किँदै देउवा
clickmandu.com · Thu Aug 06 10:33:44 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब पाँच महिना लामो विदेश बसाइपछि आगामी साउन २६ गते स्वदेश फर्कने भएका छन् ।
स्वास्थ्य उपचारका लागि भन्दै गत फागुन १३ गते सिंगापुर प्रस्थान गरेका देउवा साउन २६ गते राति ९:४५ बजे काठमाडौँ आइपुग्ने कार्यक्रम तय भएको हो ।
Read full story at source (clickmandu.com)