फरार अभियुक्त पक्राउ गर्न पत्रकारको माग, आरोपी भन्छन्, ‘प्रतिशोध साधियो’
ekantipur.com · Thu Aug 06 10:31:28 GMT 2026

फरार अभियुक्त पक्राउ गर्न पत्रकारको माग, आरोपी भन्छन्, ‘प्रतिशोध साधियो’
अदालतबाट पक्राउ पुर्जी जारी भए पनि अभियुक्त खुलेआम हिँडिरहेको र उल्टै सामाजिक सञ्जालमार्फत पत्रकारहरूको चरित्र हत्या गरिरहेको महासंघ झापा शाखाको दाबी छ । तर नितेश भनिने नवराज ओली महासंघले आफूविरुद्ध प्रतिशोध साधेको बताउँछन् ।
Read full story at source (ekantipur.com)