नारायणीको बाढीमा फसे वेदबहादुर, यसरी गरियो उद्धार [फोटो फिचर]
nepalnews.com · Thu Aug 06 10:36:10 GMT 2026

चितवन। नारायणी नदीको सतह बढ्दा नदीको बीचमा फसेका एक जनाको उद्धार गरिएको छ।
सशस्त्र प्रहरीको टोलीले भरतपुर महानगरपालिका ६‚ गीतानगरका वेदबहादुर थापालाई उद्धार गरेको हो।
Read full story at source (nepalnews.com)