देउवा साउन २६ गते नेपाल फर्किनुहुन्छ : डा. महत
ratopati.com · Thu Aug 06 10:40:22 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतले उपचारको क्रममा विदेशमा रहेका पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा साउन २६ गते नेपाल फर्किने बताएका छन् ।
देउवानिकट नेता डा. महतले साउन २६ गते साँझ ९ बजेर ४५ मिनेट जाँदा देउवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने जानकारी दिएका हुन् ।
Read full story at source (ratopati.com)