आरजुलाई हङकङमै छाडेर नेपाल फर्कने भए देउवा
kathmandupati.com · Thu Aug 06 10:41:42 GMT 2026

काठमाण्डु–काँग्रेस पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आगामी २६ साउनमा स्वदेश फर्कने छन् ।
जेनजी आन्दोलनमा आन्दोलनकारीको आक्रमणमा घाइते भएका देउवा उपचारका लागि गत १३ फागुनमा सिंगापुर उडेका थिए ।
Read full story at source (kathmandupati.com)