सिरहाको सद्भाव सभा बिथोलियो, रास्वपा सांसदको भनाइले चर्कियो विवाद
kalakarmi.com · Thu Aug 06 10:42:42 GMT 2026

जनकपुरधाम- सिरहाको गोलबजारमा हिन्दु–मुस्लिम सद्भाव र सामाजिक एकताको सन्देश दिन आयोजित संयुक्त श्रद्धाञ्जलि कार्यक्रम रास्वपाका सांसद तपेश्वर यादवको अभिव्यक्तिपछि विवादमा परेको छ ।
सुनसरीका तीन जना र सिरहाका एक जनाको निधनप्रति संयुक्त श्रद्धाञ्जलि अर्पण गर्न आयोजित कार्यक्रममा दुवै समुदायका नागरिक, जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा स्थानीय अगुवाको सहभागिता रहेको थियो। शान्ति, सहिष्णुता र आपसी भाइचाराको सन्देश दिन आयोजित कार्यक्रम सुरुमा सौहार्दपूर्ण वातावरणमा अघि बढेको थियो ।
Read full story at source (kalakarmi.com)