कांग्रेस पूर्वसभापति देउवा साउन २६ मा स्वदेश फर्किने
lokaantar.com

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा यही साउन २६ गते स्वदेश फर्किने भएका छन् ।
उपचारका लागि पत्नी आरजु राणासहित हङकङमा रहेका देउवा २६ गते स्वदेश फर्किने तय भएको नेता डा. प्रकाशशरण महतले लोकान्तरलाई जानकारी दिए ।
Read full story at source (lokaantar.com)