गुन्डा नाइके रिगललाई जेलमुक्त गर्ने चलखेलमा सरकार, मन्त्रिपरिषद् कार्यालयमा प्रस्ताव पेश
bishowkhabar.com · Thu Aug 06 10:45:11 GMT 2026

काठमाडौं– गृह मन्त्रालयले रिगल (योगराज ढकाल) प्रकरणपछि रोकिएको कैद मिनाहा र कैदकट्टी प्रक्रिया पुनः सुचारु गर्न कैदकट्टी नियमावली २०७६ संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको छ ।
प्रस्तावअनुसार ५० प्रतिशत कैद भुक्तान गरेका र राम्रो चालचलन भएका कैदीलाई मन्त्रिपरिषद्को निर्णयबाट कैद छुट दिन सकिने व्यवस्था गर्न खोजिएको छ ।
Read full story at source (bishowkhabar.com)