तारिख बुझ्न रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा
onlinekhabar.com · Thu Aug 06 10:39:39 GMT 2026

१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने तारिखका लागि काठमाडौं जिल्ला अदालत पुगेका छन् । काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा सभापति लामिछानेविरुद्ध मुद्दा छ ।
सोही मुद्दामा तारिख बुझ्न बिहीबार उनी अदालत पुगेका हुन् ।
Read full story at source (onlinekhabar.com)