गगन पक्षलाई मान्यता दिने फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति
himalpress.com · Thu Aug 06 10:47:04 GMT 2026

काठमाडौँ- सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा आफ्नो अघिल्लो फैसला पुनरावलोकन गर्ने अनुमति दिएको छ।
प्रधानन्याायधीश डा.मनोजकुमार शर्मा तथा न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलेको पूर्ण इजलासले यस्तो आदेश दिएको हो।
Read full story at source (himalpress.com)