नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै
gorkhapatraonline.com · Mon Aug 31 09:38:34 GMT 2026

नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गरिने काम सोमबारबाट सुरू गरिएको छ ।
भोटेकोशी बाढीपछि बनेको ताल जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेकाले त्यसबाट हुनसक्ने जोखिमको सूचना लिन सिसी क्यामेरा जडान गर्न लागिएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
Read full story at source (gorkhapatraonline.com)