कृष्णभिर सडक तत्काल मर्मतको अवस्था छैन, खोजिँदै वैकल्पिक सडक
setopati.com · Mon Aug 31 09:30:00 GMT 2026

पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि वैकल्पिक मार्गको खोजी थालिएको छ।
त्रिशूली नदीले सडकको जगमा निरन्तर कटान गरे पछि तत्कालै सडक वन्ने अबस्था नभएसँगै वैकल्पिक मार्गको खोजी थालिएको हो।
Read full story at source (setopati.com)