फिल्म ‘पार्वती’ को टिमले प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा ११ लाख ३ हजार २७० रुपैयाँ रकम प्रदान
barnanmedia.com · Mon Aug 31 09:31:36 GMT 2026

फिल्म ‘पार्वती’ को टिमले प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा ११ लाख ३ हजार २७० रुपैयाँ रकम प्रदान गरेको छ ।
सोमबार अर्थमन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई निर्देशक निता ढुङ्गाना, निर्माता हरिहर अधिकारी, कार्यकारी निर्माता शङ्कर पाण्डे, वितरक करण श्रेष्ठ लगायतले उक्त रकम प्रदान गरेका हुन् ।
Read full story at source (barnanmedia.com)