प्रभावकारी उद्धार गर्न बेत्रावतीका स्थानीयको आग्रह
baahrakhari.com · Mon Aug 31 09:39:05 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण पूर्ण रूपमा क्षति भएको बेत्रावतीका स्थानीयले प्रभावकारी उद्धार गर्न आग्रह गरेका छन् ।
बाढीका कारण बेत्रावती क्षेत्रमा ठूलो क्षति भए पनि राज्यको उपस्थिति नदेखिएको भन्दै उनीहरूले अवस्थाको गम्भीर मनन गरी तत्काल प्रभावकारी उद्धार र नागरिकको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने जनाएका हुन् ।
Read full story at source (baahrakhari.com)