नेपालले एएफसी यू–२० एसियन कप छनोट पनि गुमायो
ratopati.com · Thu Aug 06 10:59:25 GMT 2026
काठमाडौं । नेपाली फुटबलमाथि लागेको फिफाको निलम्बनको असर अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार देखिन थालेको छ । यही क्रमका बीच नेपाल एएफसी यू–२० एसियन कप छनोट प्रतियोगिताबाट पनि बाहिरिएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीवार चीनमा हुने यू–२० एसियन कप छनोटको समूह विभाजन र खेल तालिका सार्वजनिक गरेको छ । तर, त्यसमा नेपाललाई समावेश गरिएको छैन ।
Read full story at source (ratopati.com)