खन्न थालियो तमोर–मेची जलविद्युत आयोजनाको सुरूङ
setopati.com · Thu Aug 06 11:00:35 GMT 2026

तमोर–मेची जलविद्युत आयोजनाको सुरूङ खन्ने काम (टनेल ब्लास्टिङ) को औपचारिक सुरूवात भएको छ।
ताप्लेजुङको फुङलिङमा आयोजित विशेष समारोहका बीच बुधबार विस्फोटक पदार्थ प्रयोग गरी सुरूङ खन्न थालिएको हो।
Read full story at source (setopati.com)