तस्बिरमा फाजिलमा राखिएका सब-इन्जिनियरहरूको आन्दोलन
nepalnews.com · Thu Aug 06 11:08:45 GMT 2026

काठमाडौँ। जलस्रोत तथा सिँचाइ विभागमा दरबन्दी कटौती गरी फाजिलमा राखिएका सब-इन्जिनियरहरू आन्दोलनमा उत्रिएका छन्।
आन्दोलनरत सब-इन्जिनियरहरूका अनुसार विभागको नयाँ संगठन तथा व्यवस्थापन (ओएन्डएम) संरचनाअनुसार ६५ प्रतिशत दरबन्दी कटौती गरिएको छ। १६७ जना सब-इन्जिनियरलाई फाजिलमा राखिएको छ। उनीहरूले आफूहरू नायब सुब्बा (नासु) सरहका स्थायी कर्मचारी भए पनि सरकारले अन्यायपूर्ण रूपमा फाजिलमा राखेको गुनासो गरेका छन्।
Read full story at source (nepalnews.com)