विदेशी डिग्रीको समकक्षता अब विश्वविद्यालय अनुदान आयोगबाट
himalpress.com · Thu Aug 06 11:05:18 GMT 2026

काठमाडौँ- विदेशी विश्वविद्यालय तथा उच्चशैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता प्रदान गर्ने सेवा अब विश्वविद्यालय अनुदान आयोग (यूजीसी) मार्फत सञ्चालनमा आएको छ।
यसअघि त्रिभुवन विश्वविद्यालयले प्रदान गर्दै आएको यो सेवा साउन १ गतेदेखि कानुनी व्यवस्थाअनुसार आयोगमा हस्तान्तरण भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
Read full story at source (himalpress.com)