सर्वोच्चले निस्सा दिएपछि विश्वप्रकाशको प्रतिक्रिया- विशेष महाधिवेशनको वैधानिक तथ्य थप फराकिलो हुन्छ
lokaantar.com

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनसम्बन्धी विवादमा सर्वोच्च अदालतले निस्सा दिएपछि प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जालमार्फत् टिप्पणी व्यक्त गर्दै उनले सर्वोच्चको निर्णयले विशेष महाधिवेशनको वैधानिक पक्ष थप स्पष्ट हुने विश्वास व्यक्त गरेका छन् ।
Read full story at source (lokaantar.com)