क्षेत्रफलमा सानो शुक्लाफाँटा बाघको घनत्वमा अब्बल
ekantipur.com · Thu Aug 06 11:09:28 GMT 2026

क्षेत्रफलमा सानो शुक्लाफाँटा बाघको घनत्वमा अब्बल
क्षेत्रफलमा सानो भए पनि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षण र बासस्थान व्यवस्थापनका कारण १७ वर्षमा बाघको संख्या ८ बाट ५० पुगेको छ।
Read full story at source (ekantipur.com)