कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, पुनरावलोकनका लागि बाटो खुल्यो
kendrabindu.com · Thu Aug 06 11:12:41 GMT 2026
काठमाडौं। नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले आफ्नो अघिल्लो फैसलाको पुनरावलोकन प्रक्रिया अघि बढाउने बाटो खुला गरेको छ। बिहीबार बसेको पूर्ण इजलासले पुनरावलोकन निवेदनमाथि सुनुवाइ गर्न अनुमति (निस्सा) प्रदान गरेपछि अब मुद्दाको पुनः विस्तृत सुनुवाइ हुने भएको हो।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेल रहेको पूर्ण इजलासले पुनरावलोकनका लागि अनुमति दिने आदेश गरेको हो। यससँगै विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वमा रहेको कार्यसमितिलाई वैधानिकता दिएको अघिल्लो फैसला पुनः परीक्षणको दायरामा पुगेको छ।
Read full story at source (kendrabindu.com)