‘घाइते जेनजी नेपाल’को कार्यालय उद्घाटन, तस्बिरहरू
ratopati.com · Thu Aug 06 11:22:57 GMT 2026

काठमाडौँ । काठमाडौँस्थित बबरमहलमा ‘घाइते जेनजी नेपाल’को कार्यालय उद्घाटन गरिएको छ ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय परिसरमा बनाइएको सो कार्यालय बिहीबार उद्घाटन गरेका हुन् ।
Read full story at source (ratopati.com)