रूस–युक्रेन द्वन्द्व जारी युक्रेनद्वारा रूसी तेल प्रशोधन केन्द्रमा प्रहार, मस्कोद्वारा रेल स्टेसन र जहाजमा आक्रमण
arthadabali.com · Thu Aug 06 11:25:17 GMT 2026

युक्रेनले रातारात गरेको आक्रमणमा रूस युक्रेन सीमाबाट सयौं किलोमिटर टाढा रहेका रूसका दुईवटा तेल प्रशोधन केन्द्रहरूलाई निशाना बनाइ आक्रमण गरेको युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार बताएका छन् ।
प्रति आक्रमणमा रूसले युक्रेनको एउटा रेल स्टेसन र व्यावसायिक जहाजमा आक्रमण गरेको जनाएको छ । पछिल्लो समयमा दुवै पक्षले लामो दूरीका आक्रमणहरू तीव्र पारेका छन्, जसका कारण सर्वसाधारणको मृत्यु हुने क्रम बढेको छ ।
Read full story at source (arthadabali.com)