लाइसेन्स छपाइको काम रोकिएको हो?
setopati.com · Thu Aug 06 11:28:49 GMT 2026

सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ बन्द भएको चर्चा चलिरहेका बेला यातायात व्यवस्था विभागले छपाइको काम बन्द नभएको स्पष्ट पारेको छ।
विभागका सूचना प्रविधि निर्देशक केवश खतिवडाका अनुसार साउन १ गतेदेखि लाइसेन्स छपाइ तथा वितरणको जिम्मेवारी संघीय सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ। यही नयाँ व्यवस्था कार्यान्वयनका क्रममा केही दिन छपाइ रोकिएको हो।
Read full story at source (setopati.com)