मनसुनजन्य विपद् व्यवस्थापनमा २६ हजार सुरक्षाकर्मी र आधुनिक प्रविधि
baahrakhari.com · Thu Aug 06 11:29:23 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापन र प्रतिकार्यका लागि सरकारले उच्च सतर्कताका साथ तयारी गरिरहेको बताएका छन् ।
बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गुरुङले विपद्को समयमा तत्काल परिचालन हुने गरी देशभर २६ हजारभन्दा बढी सुरक्षाकर्मीलाई तैनाथ अवस्थामा राखिएको बताए ।
Read full story at source (baahrakhari.com)