कांग्रेस विवादमा फेरि सुनुवाइ हुने
nepalnews.com · Thu Aug 06 11:32:13 GMT 2026

काठमाडौँ। सर्वोच्च अदालतले नेपाली कांग्रेसको विवादसम्बन्धी मुद्दा पुनः सुरुदेखि सुनुवाइ गर्ने भएको छ।
प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले मुद्दा पुनः हेर्ने अनुमति बिहीबार दिएको हो। कांग्रेसभित्रको विवादको विषयमा सर्वोच्चले यसअघि गरेको फैसला पुनरवलोकनका लागि गरिएको मागमा अनुमति दिइएको हो। साथै निर्वाचन आयोगले सुनुवाइको मौकासमेत नदिएको सर्वोच्चको ठहर छ।
Read full story at source (nepalnews.com)