मनसुनजन्य विपद् पूर्वतयारी प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन
hamrakura.com · Thu Aug 06 00:00:00 GMT 2026
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीसम्बन्धी ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयहरूलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएका छन्।
सभाको आजको बैठकमा उक्त ध्यानाकर्षण प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दै अध्यक्ष दाहालले हरेक आर्थिक वर्षको पुस मसान्त र असार मसान्तभित्र कार्यान्वयनको प्रगति विवरण अनिवार्य रूपमा सभासमक्ष पेस गर्न सरकारलाई निर्देशनसमेत दिएका छन्।
Read full story at source (hamrakura.com)