‘नेपाल ई–प्रमाणीकरण’ प्रणाली सुरु
annapurnapost.com · Thu Aug 06 11:28:38 GMT 2026

काठमाडौं : कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ । बिहीबार सिंहदरबारमा परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेका हुन् । नेपाल ई–प्रमाणीकरण प्रणालीको शुभारम्भ भएसँगै कन्सुलर प्रमाणीकरण सेवा थप सहज, पारदर्शी, व्यवस्थित, प्रभावकारी र प्रविधिमैत्री हुने मन्त्री खनालले बताए ।
कन्सुलर सेवा विभागले विकास गरेको नयाँ प्रणालीमार्फत अब संसारको जुनसुकै स्थानबाट अनलाइन आवेदन पेस गर्न, आवेदनको अवस्था बुझ्न, राजस्व भुक्तानी गर्न र अपोइन्टमेन्ट बुक गर्न सकिने उनले जानकारी दिए ।
Read full story at source (annapurnapost.com)