कोरियन राजदूतले राष्ट्रपतिसँग गरे बिदाइ भेट
barnanmedia.com · Thu Aug 06 11:34:56 GMT 2026

नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क टेयुङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बारेमा कुराकानी भएको थियो ।
Read full story at source (barnanmedia.com)