नुवाकोटमा फेला परेका थप ३ शवको सनाखत
ratopati.com · Mon Aug 31 09:44:59 GMT 2026

काठमाडौँ। नुवाकोटमा भेटिएका थप ३ वटा शवको पहिचान खुलेको छ ।
रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा मृत्यु भएका थप ३ जनाको शवको पहिचान खुलेको हो ।
Read full story at source (ratopati.com)