सेयर बजारमा ४७ अङ्कको गिरावट, २५ सय नजिक आइपुग्यो सूचक
ratopati.com · Mon Aug 31 09:42:13 GMT 2026

काठमाडौँ। साताको पहिलो दिन सोमबार पनि धितोपत्र बजार (नेप्से) मा दोहोरो अङ्कको ठुलो गिरावट देखिएको छ। रसुवा लगायतका क्षेत्रमा बाढी र पहिरोका कारण जनजीवन प्रभावित भइरहँदा त्यसको प्रत्यक्ष तथा अप्रत्यक्ष असर लगानीकर्ताको मनोबलमा पनि देखिएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज परिसूचक ४७.२९ अङ्क अर्थात् १.८४ प्रतिशतले घटेर २५१०.०१ विन्दुमा ओर्लिएको छ। बजार खुलेदेखि नै ओरालो लागेको नेप्से अन्तिम समयसम्म सम्हालिन सकेन।
Read full story at source (ratopati.com)