नेपाल ई-प्रमाणीकरण प्रणाली सुरु
khabarhub.com · Thu Aug 06 11:44:48 GMT 2026

काठमाडौं – कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल ई-प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेको छ ।
बिहीबार सिंहदरबारमा परराष्ट्र मन्त्री शिशिर खनालले नेपाल ई-प्रमाणीकरण प्रणालीको शुभारम्भ गरेका हुन् ।
Read full story at source (khabarhub.com)