बाढी पीडितका लागि अष्ट्रेलियाले पठाउँदैछ सी–१७ विमानमा राहत सामग्री
nepallive.com · Mon Aug 31 09:41:00 GMT 2026

काठमाडौं– अष्ट्रेलियाले भोटेकोशी बाढीबाट प्रभावितलाई मानवीय सहायता, आवश्यक उपकरण र जनशक्ति पठाउने भएको छ।
अष्ट्रेलिया सरकारले आगामी केही दिनभित्र अष्ट्रेलियन एयर फोर्सको सी–१७ ए ग्लोबमास्टर–३ विमान नेपालतर्फ प्रस्थान गर्ने जनाएको छ। विमानमा बाढी प्रभावित समुदायका लागि आवश्यक मानवीय राहत सामग्री, उपकरण तथा सहयोगी जनशक्ति रहनेछन्।
Read full story at source (nepallive.com)