रवि र बालेनबीच भेटवार्ता, के-के भयाे कुराकानी ?
kathmandupati.com · Mon Aug 31 09:42:22 GMT 2026

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
Read full story at source (kathmandupati.com)